काठमाडौँ, १७ असोज । नेपालको पहिलो एयरलाइन्स नै यति एयरलाइन्स हो । सन् १९९८ मे मा स्थापित भएको यति यरलाइन्सले १७ अगस्ट १९९८ मा एयर अपरेटर सर्टिफिकेट प्राप्त भएको थियो । नेपालमा यति एयरलाइन्स र तारा एयरले मुलुकमा एकै पटक घरेलु उडान सुरु गरेको हो ।नेपालमा यति र तारा एयरले नेपालमा सबैभन्दा ठूलो घरेलु उडानको परिचय बनाएको छ । यतिले नेपालमा ८ विमानहरुको एउटै बेडे सञ्चालन गर्दै १० गन्तव्यमा घरेलु उडान भर्ने गर्छ ।यति एयरलाइन्सले सहायक रुपमा तारा यएरको स्थापना गरेको हो । सन् २००९ मा यति यएरलाइन्सले तारालाई सहायक ताराको स्थापना गरेको थियो । जसले एसओएल संचालकको आउटसोर्स गर्यो ।यति बेला एयरलाइन्स र टायु यएरले नै नेपालमा सबैभन्दा ठूलो एयरलाइन्स बनाउन सफल भएको थियो ।सन् २००८ को अनुसार कुल बजारमा साझेदारीको ६० प्रतिशत भन्दा बढी घरेलुहरु सञ्चालन भएका छन् । ताराले नेपालमा छुट्टै अवादीको सेवा भर्ने काम गर्दछ । तारा एयरले दूरस्थ क्षेत्रमा रहेर बीएई, जेटटाइट र एटआर जस्ता अधिक क्षेत्रीउ क्षेत्रमा सेवा गर्ने गर्छ । यति एयरले बुद्ध, वायुको साथमा उडान भर्दै छ ।
Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts
Thursday, October 25, 2018
यति एअरलाइन्स चलाउने क्याप्टेन लुना प्रधान, जति सुन्दर छिन् त्यति धेरै मिठो बोल्छिन् (भिडियो सहित)
काठमाडौँ, १७ असोज । नेपालको पहिलो एयरलाइन्स नै यति एयरलाइन्स हो । सन् १९९८ मे मा स्थापित भएको यति यरलाइन्सले १७ अगस्ट १९९८ मा एयर अपरेटर सर्टिफिकेट प्राप्त भएको थियो । नेपालमा यति एयरलाइन्स र तारा एयरले मुलुकमा एकै पटक घरेलु उडान सुरु गरेको हो ।नेपालमा यति र तारा एयरले नेपालमा सबैभन्दा ठूलो घरेलु उडानको परिचय बनाएको छ । यतिले नेपालमा ८ विमानहरुको एउटै बेडे सञ्चालन गर्दै १० गन्तव्यमा घरेलु उडान भर्ने गर्छ ।यति एयरलाइन्सले सहायक रुपमा तारा यएरको स्थापना गरेको हो । सन् २००९ मा यति यएरलाइन्सले तारालाई सहायक ताराको स्थापना गरेको थियो । जसले एसओएल संचालकको आउटसोर्स गर्यो ।यति बेला एयरलाइन्स र टायु यएरले नै नेपालमा सबैभन्दा ठूलो एयरलाइन्स बनाउन सफल भएको थियो ।सन् २००८ को अनुसार कुल बजारमा साझेदारीको ६० प्रतिशत भन्दा बढी घरेलुहरु सञ्चालन भएका छन् । ताराले नेपालमा छुट्टै अवादीको सेवा भर्ने काम गर्दछ । तारा एयरले दूरस्थ क्षेत्रमा रहेर बीएई, जेटटाइट र एटआर जस्ता अधिक क्षेत्रीउ क्षेत्रमा सेवा गर्ने गर्छ । यति एयरले बुद्ध, वायुको साथमा उडान भर्दै छ ।एसपी बिष्ट बर्खास्त भएपछि निर्मला पन्तका बुवाले के भने ?

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई सेवाबाट हटाएर आफूहरुले न्याय नपाउने बताएका छन् ।
घटनामा संलग्न अपराधीलाई पत्ता लगाएर हदैसम्मको कारबाही गरेमात्रै आफ्नी छोरीको आत्माले शान्ति पाउने उनले बताए ।
निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको ठहर गर्दै सरकारले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहिबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
तर निर्मलाका बुवा यज्ञराजले भने प्रहरीलाई जागिरबाट हटाउनु भन्दा पनि आफ्नी छोरीको हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
‘मैले सुरुदेखि नै हामीलाई न्याय चाहियो, छोरी निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्यो भन्दै आएको छु, तर सरकार हत्यारालाई सार्वजनिक गर्न सकिरहेको छैन, एक दुई जना प्रहरीलाई सेवा बाट हटाएर मेरी छोरीको आत्माले शान्ति पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो,’ पन्तले भने ।
विदेशबाट घर आउदा यी सामानहरु ल्याउँदा भन्सार लाग्दैन, शेयर गरि जानकारी गर्नुस

काठमाडौँ : तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ।
घर आउदै हुनुहुन्छ भने सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ। विदेशबाट फर्किनेले खासगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा विचार पुर्याउनुपर्छ।
यस्ता सामानमा सीमितता तोकिएकाले बढी भएमा कर्मचारीले जफत गर्न सक्छन्।
साथीहरुका लागि भनेर दुई बोत्तल विस्की ल्याएउदा एउटा बोत्तल त्रिभुवन विमानस्थलका कर्मचारीले खाइदिएको दुबईबाट फर्केका श्यामबहादुर मगरले गुनासो गरे।
यस्तै यस्तै गुनासा धेरैले गर्ने गरेका छन्। त्यसैले विदेशबाट आउँदा ल्याउन पाउने बस्तुहरुको बारेमा जानकारी लिएमा अनावश्यक नोक्सानी ब्यहोर्न पर्दैन।
विदेशबाट आउनेले भन्सार तिर्न पर्ने नपर्ने बस्तुहरुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ।
नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ।
जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ।
त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ। विदेसिएकाले घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर एक–एक थान ल्याउन सक्नेछन्।
सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ।
एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन। त्योभन्दा बढी परिमाणमा ल्याए जफत हुन सक्नेछ। नेपाल प्रवेश गरेको मितिले तीन महिना भित्र भन्सार गोदाममा सीमितभन्दा बढी ल्याएको सामान दाखिला हुनुपर्ने कार्यालयले जानकारी दिएको छ।
टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ। पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ।
डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।
यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ। कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।
सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने कार्यालयले जनाएको छ।
तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने छ।
अत्यधिक मात्रामा तुरुन्तै “सेक्स पावर” बढाउने घरेलु औषधी !
यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।
ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ ।
एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ
काठमाडौँ । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।
धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।
उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउँदै व्यवसायीले थाहा नपाउने गरी मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी फर्किएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।
ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए
झण्डै ८१ दिन भएपछि बल्ल आयो, निर्मला बलात्कार र हत्याकाण्डको भयो पर्दाफास…(अपराधीको नाम सहित ?)
निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ। समितिले मंगलबार गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकाले एसपी बिष्टलाई मुख्य दोषी देखाइएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवदेनमा एसपी बिष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ। मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा निर्मलाको हत्यापछि प्रहरीबाट भएका गल्ती र कमजोरी तथा स्थानीयले आन्दोलन गर्नुको कारण खुलाइएको छ। गृहमन्त्री थापाले प्रतिवेदनमा सुझाइएका विषयवस्तु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा एसपी बिष्टकै कारण आन्दोलनको स्वरुप बढेको तथा पीडित परिवारले न्याय पाउन ढिलाइ भएको उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो। प्रतिवेदनमा प्रहरीबाट भएका लापरबाही उल्लेख गरिएको छ। पीडित परिवारले शंका गरेका व्यक्तिहरुलाई जिल्लाका तत्कालीन प्रहरी अधिकृतहरुले किन संरक्षण गरे भन्ने विषय पनि खुलाइएको छ। तत्कालन सार्वजनिक नहुने गृह मन्त्रालय स्रोतका अनुसार छानबिन प्रतिवेदन प्रहरी अनुसन्धान सकिएपछि मात्रै सार्वजनिक हुने भएको छ।मन्त्रालय स्रोतका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका कतिपय विषय प्रमाणका रुपमा भएकाले तत्काल सार्वजनिक गर्दा प्रहरी अनुसन्धानमा प्रभाव पर्छ। समितिले प्रहरीको लापरबाही र घटनास्थलको अध्ययन गरेर प्रतिवेदन तयार पारेकाले बलात्कार र हत्याको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीकै भएको उल्लेख छ। प्रतिवेदनमा निर्मलाको शवसँगै भेटिएको सुरुवाल धुनु र र उनको शरीरका कपडा नष्ट गरिनु गलत भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले निर्मलाको ‘भेजिनल स्वाब’ घटनास्थलबाट जोगाएको र त्यसले अनुसन्धानमा सहयोग मिलेको पनि उल्लेख छ। ‘भेनिजल स्वाब नभएको भए डिएनए परीक्षण गर्न सकिँंदैनथ्यो। त्यसलाई जोगाइएको छ। यसले गर्दा ढिलोचाँडो अपराधी पत्ता लगाउन सजिलो हुनेछ’, प्रतिवेदन उद्धृत गर्दै छानबिन समितिका एक सदस्यले भने, ‘घटनास्थलमा देखिएका सबै विषय प्रतिवेदनमा छ। त्यसले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ।’ ती सदस्यले भने, ‘साउन १० गते निर्मला पन्त हराउनेबित्तिकै परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले परिवारको कुरा नसुेनको र उनको खोजीमा प्रहरी परिचालन नभएकाले स्थानीय प्रहरीचौकीका प्रहरी निरीक्षक जगदीश भट्टको कमजोरी देखियो। त्यसलाई ढाकछोप गर्न एसपी बिष्ट लागिपरेको संकेत छ।’ समितिले अनसन्धानका क्रममा एक सयजनाभन्दा बढी स्थानीयसँग सोधपुछ गरेको छ ।
समितिले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सबै प्रहरी कर्मचारी र तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग पनि बयान लिएको छ। सिआइबीको अनुसन्धान विवादमा तानिएपछि मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो। सिआइबीकै सहयोगमा स्थानीय दिलीप बिष्टलाई पक्राउ गरी प्रहरीले दोषी भन्दै भदौ ४ गते सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्केको थियो। प्रहरीले अभियुक्त बनाएका बिष्टलाई उपचार र डिएनए परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। तर, डिएनए रिपोर्ट नमिलेपछि बिष्ट रिहा भइसकेका छन्। हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यात संयोजकत्वको ९ सदस्यीय टोलीले हत्या घटना र त्यसको छानबिनमा संलग्न प्रहरीमाथि अनुसन्धान गरिरहेको छ।
‘योजनाबद्ध रुपमा प्रमाण नष्ट’ अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । हत्याराले बालात्कारपछि निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेरै पानी जमेको उखुबारीमा घोप्टो पारेर शव फालेको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन्। पानीको आहाल भएको उखुबारीमा खुट्टाको छाप पनि देखिने भएन। शव घोप्टो पारेर पानीमा डुबाइएकाले शरीरका अन्य भाग र लुगामा पाइन सक्ने रगत, रांै, फिंगर प्रिन्ट, विर्यलगायत प्रमाण नष्ट हुन पुगे । शव पाइएको उखुबारीमा जान खोला तर्नुपर्ने भएकाले कुकुरले पनि पिछा गर्न जटिल हुन्छ । कुकुरले गन्ध सुँघेर दोषी पत्ता लगाउँछ। तर अपराधी खोला तरेपछि जमिनको क्रम टुट्ने भएकाले कुकुरले पिछा गर्न नसक्ने प्रहरीका एक पूर्वअधिकारी बताउँछन्। ती पूर्वअधिकारीका अनुसार शव खोलापारिको पानीपानी भएको उखुबारीमा लगेर फालिनुले अपराधी कसरी प्रमाण मेटाउन सकिन्छ भन्ने विषयमा जानकार भएको देखिन्छ । उनका अनुसार शव र शव पाइएको उखुबारीको प्रकृति हेर्दा अन्यत्र बलात्कारपछि हत्या गरी त्यहाँ लगेर फालेको बुझिन्छ। प्रहरीले किन फिंगर प्रिन्ट लिएन हत्याराले प्रमाण बाँकी नछाड्ने जतिसुकै प्रयत्न गरे पनि केही प्रमाण छोडेकै हुन्छ। निर्मलाको साइकल खोलामा फालिएको थियो । साइकल पानीमा डुबेकाले फिंगर प्रिन्ट मेटाउने अपराधीको योजना देखिन्छ। तर अपराधी कापीकिताब नष्ट गर्न भने चुक्यो । साउन १० गते रातभरि मुसलधारे पानी परेको थियो। पूरै कापीकिताब पानीले गल्नुपथ्र्याे। तर कापीकिताब नभिजेको अवस्थामा पाइएका थिए।
अपराधीले शव, साइकल योजनाबद्ध ढंगले फाले पनि कापीकिताब र अम्बा फाल्न बिर्सेको देखिन्छ। प्रहरीलाई नभिजेका ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर अपराधीसम्म पुग्न सक्ने सहज बाटो थियो। तर प्रहरीले निर्मलाका कापीकिताबबाट फिंगर प्रिन्ट लिएन। कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले पहिलो अनुसन्धान टोलीले कापीकिताबबाट फिंगर प्रिन्ट संकलन नगरेको बताए। ‘घटनास्थलको मुचुल्कामा कापीकिताबमा भएको फिंगर प्रिन्टको कुनै नमुना उल्लेख छैन’, उनले भने। खोलावारि रहेका कापीकिताब कुकुरलाई सुँघाएर प्रहरीले दोषी पत्ता लगाउन सक्थ्यो तर त्यसो पनि भएन। करिब ५५ किलोमिटर दूरीमा रहेको धनगढीमै तालिम प्राप्त कुकुर छन्। अपराधीले भुलवश छाडेको एकमात्र प्रमाण कापीकिताबाट फिंगर प्रिन्ट नलिनु र कुकुर प्रयोग नगरिनुको कारण के हो? यस विषयलाई लिएर अनुसन्धानमा खटिएका एसपी डिल्ली बिष्टको टोली र सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको टोलीमाथि प्रश्न उब्जेको छ। ‘कुकुरलाई किताबकापी सुँघाएर दोषी पत्ता लगाउन सक्ने भए पनि कुकुर प्रयोग गरिएन’, निर्मलाका बाबु यज्ञराज पन्त भन्छन्, ‘प्रहरीले कुकुर प्रयोग गरिदिएको भए त्यति बेलै अपराधी पत्ता लागिसक्थ्यो। उसले योजनाबद्ध रुपमा प्रमाण मासेको हामीलाई लागेको छ।’
अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा-यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन्।‘प्रहरीले यसरी जानाजान प्रमाण नष्ट गरेको देखिन्छ’, निर्मलाका मामा केशव भण्डारी भन्छन्। अपराधीले छुटाएका प्रमाण पनि प्रहरीले नष्ट गरेकाले उसले नै दोषी बचाउने प्रयास गरेको शंका स्थानीयको छ । ‘भान्जीको हत्यारा जोगाउन प्रहरीको संलग्नता छ भनेर हामीले तेत्तिकै भनेका होइनौं’, भण्डारीले भने, ‘प्रहरीले प्रमाण जोगाउनेभन्दा पनि घटनास्थलमा पाइएका प्रमाण नष्ट गरेर दोषीलाई बचाउने खेल सुरुदेखि नै खेल्यो।’ रोशनी बमको घरअघि निर्मलाले अम्बा टिपेको भनिएको रुख साउन १० गते नै काटियो । यो रुख काटेर पनि प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ । निर्मला साउन १० गते रोशनीको घरमा होमवर्क गर्न र चटपटे खाएको पैसा लिन गएकी थिइन् । प्रहरी नायब उपरीक्षक कृष्ण ओझा घटनास्थलबाट कुनै प्रमाण संकलन नभएको बताउँछन् ।
सबै प्रमाण नष्ट गरे पनि पोस्टमार्टम रिपोर्ट मात्र प्रमाणको रुपमा छ। साउन १० गते रोशनीको घरमा गएकी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवीले जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय र स्थानिय प्रहरीचौकीमा हारगहुार गर्दा पनि तत्काल खोजी सुरु गरिएन। त्यसैदिन बम दिदीबहिनीको घरमा खोजतलास गरेको भए यथार्थ पत्ता लाग्ने स्थानीय मञ्जु भट्ट बताउँछिन्। प्रहरीले अर्को दिन साउन ११ गते उखुवारीमा निर्मलाको शव फेला पारेपछि पनि बम दिदीबहिनीलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेन। प्रहरीले शंकास्पदलाई अनुसन्धानको दायरामा ल्याउनुभन्दा पनि निर्दोषलाई यातना दिएर दोषी कबुल गराउने प्रयत्न मात्रै ग-यो । स्थानीयले सुरुदेखि नै प्रहरीको भूमिकाबाट असन्तुष्ट भएर प्रदर्शन गरे पनि प्रहरी गम्भीर भएन। सर्वदलीय बैठकमा प्रहरी प्रशासनले निर्मलाका हत्यारालाई कारबाही गर्ने लिखत गरेपछि मात्र १४ गते निर्मलाका बुवाले महाकाली नदीमा छोरीको दाहासंस्कार गरेका थिए । प्रहरीले सुरुमा हेमन्ती भट्टलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दिएको थियो । प्रहरीको त्यो प्रयास असफल भएपछि उसले मानसिक सन्तुलन गुमाएका जीवन घर्ती, एचआइभी संक्रमित दीपक नेगीलाई पक्राउ गरेर हत्या कबुल गराउन खोज्यो। साउन १७ गते गृहमन्त्री रामबहादुर थापाले संसद्मा पनि निर्मलाका हत्यारा पक्राउ परेको भनेर जानकारी गराएका थिए। मानसिक सन्तुलन गुमाएका जीवनले जे पनि बोलिदिने हुदाँ बयानको ठेगान नहुने र नेगीको यौनक्षमता ह्रास भएकाले उनीहरुलाई प्रहरीले २० गते रिहा ग¥यो । २१ गते चक्र बडुलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दियो। हेमन्ती, जीवन, दीपक र चक्रले हत्या कबुल नगरेपछि प्रहरीले दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक ग-यो। भदौ १ गते कारागारमा साथी भेटेर फर्कने क्रममा बजार नजिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले भने निर्मलाको शव फेलापरेको स्थल नजिक लौरो समातेर उभिएको अवस्थामा दिलीपलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
प्रहरीले दिलीपलाई दोषी प्रमाणित गर्न अनेक प्रयत्न ग-यो तर उनी डिएनए परीक्षणबाट निर्दोष देखिएकाले केही दिनअघि छुटेका छन्। प्रहरीले निर्दोष दिलीपलाई फसाउन खाजेको भन्दै भदौ ५ गतेदेखि आन्दोलन चर्काए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गयो। एक घाइते अझै अचेत अवस्थामा छन्। घाइते अर्का एकजनाको दुवै खुट्टा काट्नुपरेको छ। उनको अवस्था दयनीय छ। दर्जनजति घाइते भए। भदौ ८ गतेपछि घटनाको अनुसन्धान थालेको प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन। कञ्चनपुरका एसपी कुवेर कडायत घटनास्थलामा प्रमाणहरु नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको बताउँछन्।
अपराधीले छाडेका प्रमाण पनि नष्ट गरियो अपराधीले आफ्ना पैतालाको छाप नदेखियोस् भनेर शव पानीपानी भएको उखुबारीमा लगेर फालेको प्रस्ट छ। तर खोलाबाट उखुबारीमा उक्लिने ठाउँमा तीनवटा फरकफरक पैतालाका छाप भेटिएका थिए। प्रहरीले ती तीनवटा छापको प्रमाण पनि संकलन गरेन। ‘ती तीनवटा पैतालाका छाप उखुबारी उक्लिने डिलमा थिए’, निर्मलाका छिमेकी मोतीकुमार नेपाल भन्छन्, ‘पैतालाका छापको अनुसन्धान गरौंभन्दा प्रहरीले उल्टै धम्काए।’घोप्टो अवस्थामा फेलापरेको शव प्रहरी टोलीले उत्तानो पा-यो। उत्तानो पार्दा पछाडिको भाग पनि पानीमा पखालिन पुग्यो । प्रहरीको पहिलो दायित्व घटनास्थलमा पाइएका प्रमाण बिग्रन र नष्ट हुन नदिनु हो। दुईदुई जना प्रहरी निरीक्षकको कमान्डमा खटिएका प्रहरीले हातले समातेर शव उत्तानो पारे। एक खुट्टामा लत्रिएको सुरुवाल पनि प्रहरीले निकालेर प्रहरीले धुन लगायोे । सुरुवाल पानीले पखाल्दा त्यसमा लागेको रगत, बिर्य, रौंलगायत प्रमाण नष्ट भएको प्रहरीका एक पूर्वउच्च अधिकारी बताउँछन्।‘प्रहरीले यसरी जानाजान प्रमाण नष्ट गरेको देखिन्छ’, निर्मलाका मामा केशव भण्डारी भन्छन्।
अपराधीले छुटाएका प्रमाण पनि प्रहरीले नष्ट गरेकाले उसले नै दोषी बचाउने प्रयास गरेको शंका स्थानीयको छ । ‘भान्जीको हत्यारा जोगाउन प्रहरीको संलग्नता छ भनेर हामीले तेत्तिकै भनेका होइनौं’, भण्डारीले भने, ‘प्रहरीले प्रमाण जोगाउनेभन्दा पनि घटनास्थलमा पाइएका प्रमाण नष्ट गरेर दोषीलाई बचाउने खेल सुरुदेखि नै खेल्यो।’ रोशनी बमको घरअघि निर्मलाले अम्बा टिपेको भनिएको रुख साउन १० गते नै काटियो । यो रुख काटेर पनि प्रमाण नष्ट गर्ने प्रयास भएको देखिन्छ । निर्मला साउन १० गते रोशनीको घरमा होमवर्क गर्न र चटपटे खाएको पैसा लिन गएकी थिइन् । प्रहरी नायब उपरीक्षक कृष्ण ओझा घटनास्थलबाट कुनै प्रमाण संकलन नभएको बताउँछन् । सबै प्रमाण नष्ट गरे पनि पोस्टमार्टम रिपोर्ट मात्र प्रमाणको रुपमा छ। साउन १० गते रोशनीको घरमा गएकी निर्मला साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवीले जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय र स्थानिय प्रहरीचौकीमा हारगहुार गर्दा पनि तत्काल खोजी सुरु गरिएन। त्यसैदिन बम दिदीबहिनीको घरमा खोजतलास गरेको भए यथार्थ पत्ता लाग्ने स्थानीय मञ्जु भट्ट बताउँछिन्।
प्रहरीले अर्को दिन साउन ११ गते उखुवारीमा निर्मलाको शव फेला पारेपछि पनि बम दिदीबहिनीलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेन। प्रहरीले शंकास्पदलाई अनुसन्धानको दायरामा ल्याउनुभन्दा पनि निर्दोषलाई यातना दिएर दोषी कबुल गराउने प्रयत्न मात्रै ग-यो । स्थानीयले सुरुदेखि नै प्रहरीको भूमिकाबाट असन्तुष्ट भएर प्रदर्शन गरे पनि प्रहरी गम्भीर भएन। सर्वदलीय बैठकमा प्रहरी प्रशासनले निर्मलाका हत्यारालाई कारबाही गर्ने लिखत गरेपछि मात्र १४ गते निर्मलाका बुवाले महाकाली नदीमा छोरीको दाहासंस्कार गरेका थिए । प्रहरीले सुरुमा हेमन्ती भट्टलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दिएको थियो ।
प्रहरीको त्यो प्रयास असफल भएपछि उसले मानसिक सन्तुलन गुमाएका जीवन घर्ती, एचआइभी संक्रमित दीपक नेगीलाई पक्राउ गरेर हत्या कबुल गराउन खोज्यो। साउन १७ गते गृहमन्त्री रामबहादुर थापाले संसद्मा पनि निर्मलाका हत्यारा पक्राउ परेको भनेर जानकारी गराएका थिए। मानसिक सन्तुलन गुमाएका जीवनले जे पनि बोलिदिने हुदाँ बयानको ठेगान नहुने र नेगीको यौनक्षमता ह्रास भएकाले उनीहरुलाई प्रहरीले २० गते रिहा ग¥यो । २१ गते चक्र बडुलाई पक्राउ गरी हत्या कबुल गर्न दबाब दियो। हेमन्ती, जीवन, दीपक र चक्रले हत्या कबुल नगरेपछि प्रहरीले दिलीप बिष्टलाई दोषी भनेर सार्वजनिक ग-यो।
भदौ १ गते कारागारमा साथी भेटेर फर्कने क्रममा बजार नजिकै प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले भने निर्मलाको शव फेलापरेको स्थल नजिक लौरो समातेर उभिएको अवस्थामा दिलीपलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। प्रहरीले दिलीपलाई दोषी प्रमाणित गर्न अनेक प्रयत्न ग-यो तर उनी डिएनए परीक्षणबाट निर्दोष देखिएकाले केही दिनअघि छुटेका छन्। प्रहरीले निर्दोष दिलीपलाई फसाउन खाजेको भन्दै भदौ ५ गतेदेखि आन्दोलन चर्काए। आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गयो। एक घाइते अझै अचेत अवस्थामा छन्। घाइते अर्का एकजनाको दुवै खुट्टा काट्नुपरेको छ। उनको अवस्था दयनीय छ। दर्जनजति घाइते भए। भदौ ८ गतेपछि घटनाको अनुसन्धान थालेको प्रहरीको नयाँ टोलीले पनि अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन। कञ्चनपुरका एसपी कुवेर कडायत घटनास्थलामा प्रमाणहरु नष्ट भएकाले अनुसन्धान गर्न जटिल भएको बताउँछन्
युवतीको मृत्युले शोकमा थियो परिवार, डाक्टरले बताए चकित पार्ने मृत्युको कारण

एजेन्सी। इङल्याण्डको सेफ्टनमा १९ वर्षकी एक युवतीको मृत्युले पूरा परिवार शोकमा थियो। जब डाक्टरले उनको परिवारलाई मृत्युको कारण बताए तब पूरै परिवार स्तब्ध बने। १९ वर्षकी ब्युटीसियन जर्जियाले आफ्ना २२ वर्षका ब्वाइफ्रेण्डलाई बचाउन यस्तो काम गरिन् कि उनको दिमागको नशा फुट्यो र उनको मृत्यु भयो ।
जर्जिया र उनका ब्वाइफ्रेण्ड नोलान त्यो दिन राती अबेर पार्टीबाट फर्किरहेका थिए । यत्तिकैमा उनीहरुले सडकमा पुलिस चेकिङ देखे। जर्जियालाई आफ्ना ब्वाइफ्रेण्ड ड्रग्सको लतमा फसेको थाहा थियो। उनलाई यो पनि थाहा थियो कि नोलानले गाडीमा ड्रग्स राखेका छन्।
त्यसैले उनले नोलानलाई पुलिसबाट बचाउन त्यहाँ राखिएको ड्रग्सलाई एउटा प्लाष्टिकको थैलामा पोको पारेर निलिन्। चेकिङमा केही नभेटिएपछि पुलिसले पनि उनीहरुलाई रोकेन। तर त्यसको केही समयपछि जर्जियाले जो ड्रग्स निलेकी थिइन् त्यसको प्लाष्टिक उनको पेटभित्रै फुट्यो।
अचानक जर्जियालाई ड्रग्सले असर देखाउन थाल्यो र उनी बेहोस भइन्। नोलान उनलाई लिएर अस्पताल पुगे तर त्यतिबेलासम्म उनको शरीरमा कोकिन ठूलो परिमाणमा फैलिइसकेको थियो।
ड्रग्सको ओभरडोजका कारण उनको दिमागको नशा फुट्यो र अस्पतालमै उनको मृत्यु भयो। जर्जियाको मृत्युपछि नोलानलाई लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ गरिएको छ।
चितवनमा जहाज उडाउने सरोज चेपाङलाई भेट्न अमेरिकाबाट पाइलट आए, सरोज चकित (भिडियो)
काठमाडौँ । आफैले जहाज बनाएर उडाएका चितवनका सरोज प्रजा (चेपाङ) लाई भेट्न एकजना पाइलट अमेरिकाबाट उनको घरसम्म पुगेका छन् । सरोजका लागि ती पाइलटको दशैँ लगत्तैको आगमन निकै सरप्राइज बन्यो । उनलाई भेट्न एकजना जहाज बनाउने पाइलट घरमै पुगेपछि सरोज चकित परे । देशमै केही गर्ने दुबैजनाको सोच रहेको र आपसमा एकअर्काको पूरक हुन सकिने भावना एकअर्कामा उनीहरूले साटासाट गरेका थिए ।अमेरिकामा आफैले जहाज बनाएर उडाएका नेपाली पाइलट प्रमोद रेग्मी र चितवनमा आफैले प्यारामोटर बनाएर उडाएका सरोज प्रजा (चेपाङ) बीच भेट भएको हो । आफ्नो सीप, अथक मेहनत र बेजोड संघर्ष गरेर आफैले बनाएको विमानमा आकाशमा उडेका दुईजना प्रतिभाबीचको भेट जुराउएका हुन् महाविर पुनले ।
चितवनमा पुगेर सरोजलाई उनकै घरमा भेटेका प्रमोदेले भने- ‘सरोजजस्ता प्रतिभालाई राज्यले कसरी प्रोत्साहन दिने र उनीहरूको सीपबाट देशले फाइदा लिने विषयमा खासै चासो दिएको जस्तो लागेन । सरोजले उडाएको जहाजको विजोग अवस्था देखेर मलाई निकै नमज्जा लाग्यो । नेपालमा प्रतिभाको कमी छैन, तर प्रतिभाहरू त्यसै खेर गएका छन् । सरकारले सरोजजस्ता प्रतिभाहरूलाई चिनोस्, मेरो यही अपेक्षा छ।’पाइलट प्रमोद सरोज चेपाङको घरमा पुग्दा जे देखियो… हेर्नुस् यो भिडियोः
Subscribe to:
Posts (Atom)